कोरोना संक्रमितको शव भरतपुरको कालीबहादुर गणले गर्याे व्यवस्थापन

0

असार १३ , भरतपुर
भरतपुर अस्पताल चितवनमामा उपचारका क्रममा ज्यान गुमाएको कोरोना सङ्क्रमित पुरुषको शव व्यवस्थापन गरिएको छ । आज (शनिबार) बिहान मृत्यु भएका कैलाली गोदावरी नगरपालि–७ का ५० वर्षीय कोरोना संक्रमितको शव भरतरपुस्थित नेपालि सेनाको कालीबहादुर गणले व्यवस्थापन गरेको हो । उनको शव देवघाट स्थित जगंलमा लगेर गाडिएको हो।

Share.

Leave A Reply