भरतपुर अस्पताल चितवनमा एक जना कोरोना संक्रमितको मृत्यु

0


असार १३, भरतपुर
भरतपुर अस्पताल चितवनमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलाली गोदावारीका ५० बर्षका पुरुषको आज विहान करिव साढे ६ बजेको समयमा मृत्यु भएको अस्पताल स्रोतले विजय एफएमलाई जानकारी दिएको छ । ५० बर्षीय ति पुरुष क्यान्सरका विरामी रहेको पनि बताईएको छ ।

Share.

Leave A Reply