नवलपुका २१ जनामा कोरोना संक्रमण पुष्टी, कुल सख्या १७९ पुग्यो

0

९ असार । नवलपुर जिल्लामा पुन २१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कावासोतीका १ महिला सहित १० जना, बौदिकाली गाउँपालिकाका ५ महिला सहित १० जना र पालिका खुल्न वाँकी १ २१ वर्षीय पुरुषमा संक्रमण पुष्टी भएको हो । यो सँगै जिल्लामा संक्रमितको सख्या १७९ पुगेको छ ।

Share.

Leave A Reply