धौलागिरी अस्पतालको आईसोरेसनबाट आज ११ जना कोरोना संक्रमित निको भएर घर फर्किए

0

असार ९, बाग्लुङ

धौलागिरी अस्पतालको आईसोरेसनबाट आज ११ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन ।

कोरोनको संक्रमण भई धौलागिरी अस्पतालको आईसोलेसनमा रहनुभएका गण्डकी प्रदेश, बाग्लुङ्ग जिल्ला, गल्कोट नगरपालिका, वर्ष २३ का १ जना, निसीखोला गाउँपालिका, वर्ष २९ र २२ का २ जना, ताराखोला गाउँपालिका, वर्ष ३९ का १ जना, बडीगाड गाउँपालिका, वर्ष २५, २५, ३९, ३२ र २२ का ५ जना, बरेंङ गाउँपालिका, वर्ष १८ र २३ का २ जना गरि ११ जना पुरुषहरु धौलागिरी अस्पतालबाट निको भई घर फर्कनु भएको जानकारी धौलागिरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बिक प्रोख्रेलले जानकारी दिनुभएको छ ।

Share.

Leave A Reply