प्रधानमन्त्री स्वरोजगार कार्यक्रम गैंडाकोट ३ मा आज बाट सुरु

0


ईन्द्रराज पोखरेल
जेठ ३१ , गैंडाकोट
गैंडाकोट नगरपालिका वडा नं ३ मा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम शनिबारदेखी शुरु भएको छ । गैंडाकोट ३ भुजेल गाउँ देखि केलादी जोडने बाटो खन्ने काम आजदेखी शुरु भएको हो । आज २७ जना ले काम गरेका थिए । ३.५ मिटर फराकिलो बाट खन्ने काम आज देखि सुरु भएको जनाईएको छ । काम भने अहिले दिन गन्ती नभइ कामदार मै एक समिति तयार गरि नगरपालिका ले दिएको बजेट नै काम दार लाई ज्यालादारी दिईने समितिले जनाएको छ ।

Share.

Leave A Reply