हराएका गैंडाकोट ३ का व्यक्ति फेला परे

0

इन्द्र ज्योति पोखरेल,३० जेठ । जेठ २८ गतेदेखि हराएका गैंडाकोट नगरपालिका वडा नम्बर ३ का एक पुरुष आज फेला परेका छन् । गैंडाकोट ३ का ४८ वर्षिय शेरबहादुर थापा गर्जा आज झाक्रिखोप को बाटो मा हिडिरहदा फेला पारिएको हो । खोज्दै जाँदा बाटोमा हिँडिरहेको समय भेटाइएको उहाका भाई तिल बहादुर ले जानकारी दिनु भयो । मानसिक सन्तुलन ठिक नभए पछि अत्तालिएर घर छोडेको भाई तिलवहादुरले बताउनुभयो ।

Share.

Leave A Reply