शुक्रबार ४ सय ४८ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ५ हजार नाघ्यो

0

स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या ५ हजार नाघेको छ ।

 

शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 

शुक्रबार पुष्टि भएको कोरोना सं‌क्रमितको संख्या नेपालमा २४ घण्टाभित्र देखिएको सबैभन्दा बढी हो ।

 

हालसम्म ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

Live

Vijaya FM 101.6 MHzGaindakot-8,Nawalparasi, NepalTel: 078 – 501403/04/06/07Web: http://vijayafm.org.npEmail: info.vijayafm@gmail.com

Posted by 101.6 Vijaya FM on Friday, June 12, 2020

आजका स्थानीय अन्य खबरका लागि तलको शिर्षकमा क्लीक गर्नुहोस्

 

हुप्सेकोट गाउँपालिकामा ४ जना संक्रमित थपिए , नवलपुरमा कोरोना संक्रमितको संख्या ४२

 

नवलपुरका सवै स्थानीय तहमा कोरोना संक्रमित, आज मध्यविन्दुका १ पुरुषमा पुष्टी सँगै जिल्लामा कुल ३८ पुगे

 

माडीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

 

कोरोना अस्थाई अस्पताल आइसोलेसन वार्डभित्र नै बाथरुमको पानी , हेर्नुहोस भिडियो

कोरोना अस्थाई अस्पताल आइसोलेसन वार्डभित्र नै बाथरुमको पानी , हेर्नुहोस भिडियो जेठ २९ भरतपुर भरतपुरमा रहेको कोरोना अस्थाई अस्पतालभित्र कोठा नै बाथरुमको पानीले भरिएको त्यहा रहेका व्यक्तिले बताएका छन । आईसोलेसन वार्डमा पंखा , खाना लगाएतको सुबिधा नरहेको बताएका छन । सुविधा होस भनि पहल गरेपनि सहज हुन नसकेको बताएका छन । संक्रमित भनेर आईसोलेसन वार्डमा ल्याएपनि खान बस्न , लगायतका सुबिधा नभएको बताएका हुन । वाथरुमको पानीमा टेकेर नै हिडन परेको समेत उनिहरुको गुनासो छ ।

Posted by 101.6 Vijaya FM on Friday, June 12, 2020

ग्रामीण भेगमा टोलटोलमा र शहरी भेगमा अनलाईन र रेडियोबाट पढाउन सकिने

नेपाल सरकारले लकडाउन खुकुलो बनायो तर शैक्षिक संस्थाहरु नखुल्ने भएका छन् । लकडाउन भएको ३ महिना पुग्न केही दिन वाँकी हुँदा अव विद्यार्थीहरुलाई कसरी पढाउने ?कुन विधि महामारीका समय सर्वश्रेष्ठ हुन्छ विद्यार्थीलाई पढाउन ? कस्तो शैक्षिक प्रणालीको विकास हुन आवश्यक छ ? आजको सवालमा छलफल र वहसमा हुनुहुन्छ । तपाईहरु पनि आफ्नो सुझाव राख्न सक्नुहुनेछ ।समय विहान ७ बजे आज शुक्रवार

Posted by 101.6 Vijaya FM on Thursday, June 11, 2020

 

 

 

Share.

Leave A Reply