कोरोना अस्थाई अस्पताल आइसोलेसन वार्डभित्र नै बाथरुमको पानी , हेर्नुहोस भिडियो

0

 


जेठ २९ , भरतपुर
भरतपुरमा रहेको कोरोना अस्थाई अस्पतालभित्र कोठा नै बाथरुमको पानीले भरिएको त्यहा रहेका व्यक्तिले बताएका छन । आईसोलेसन वार्डमा पंखा , खाना लगाएतको सुबिधा नरहेको समेत उनिहरुको गुनासो छ । आईसोलेसन वार्डमा सुविधा होस भनि सम्बन्धित व्यक्तिलाई पहल गर्दा समेत सुनुवाई नभएको बताएका आईसोलेसन वार्डमा रहेका व्यक्तिले बताएका हुन । संक्रमित भनेर आईसोलेसन वार्डमा ल्याएपनि खान बस्न , लगायतका सुबिधा नभएको बताएका हुन । वाथरुमको पानीमा टेकेर नै हिडन परेको समेत उनिहरुको गुनासो छ ।

कोरोना अस्थाई अस्पताल आइसोलेसन वार्डभित्र नै बाथरुमको पानी , हेर्नुहोस भिडियो जेठ २९ भरतपुर भरतपुरमा रहेको कोरोना अस्थाई अस्पतालभित्र कोठा नै बाथरुमको पानीले भरिएको त्यहा रहेका व्यक्तिले बताएका छन । आईसोलेसन वार्डमा पंखा , खाना लगाएतको सुबिधा नरहेको बताएका छन । सुविधा होस भनि पहल गरेपनि सहज हुन नसकेको बताएका छन । संक्रमित भनेर आईसोलेसन वार्डमा ल्याएपनि खान बस्न , लगायतका सुबिधा नभएको बताएका हुन । वाथरुमको पानीमा टेकेर नै हिडन परेको समेत उनिहरुको गुनासो छ ।

Posted by 101.6 Vijaya FM on Friday, June 12, 2020

Share.

Leave A Reply