गैंडाकोट ५ को जनक कलेजमा २५ वेडको क्वारेनटाइन निर्माण

0

२९ जेठ । गैंडाकोट नगरपालिका वडानम्वर ५ मा रहेको जनक कलेजमा २५ वेडको क्वारेनटाइन वनाइएको छ । वडाअध्यक्ष नवराज कडेँलका अनुसार  नगरभित्रै सवैभन्दा धेरै वेड रहेको क्वारेनटाइन वनाइएको विजय एफएमलाई जाकाकारी दिनुभयो ।

वडाअध्यक्ष नवराज कडेँल सहित वडा जनप्रतिनिधि हरिप्रसाद ढकाल, नगर स्तयरीय क्वारेनटाइन व्यवस्थापन समितिका अध्यक्ष गोविन्द सुवेदी,इलाका प्रहरी कार्यालयका जयराम पौडेल, विभिन्न सामाजिक क्षेत्रका व्यक्तिहरु बलराम चालिसे, चुडामणी कडेँल, चेतनाथ भुषाल, विष्णु प्रसाद सापकोटको उपस्थ्तिी रहेको थियो ।

 

साथै त्यहाँ स्थापना भएको क्वारेनटाइनलाई थप व्यवस्थित गराउन बलराम चालिसेको नेतृत्वमा जनक लकेज कवरोनटाइन व्यवस्थापन उप समिति गठन गरिएको छ । जसमा ८ जना सदस्य रहनु भएको छ । सदस्यहरुमा होमनाथ न्यौपाने (अनिल), हरिप्रसाद ढकाल, चेतनाथ भुषाल, गोविन्द पौडेल, अर्जुन पोखरेल, जनक पौडेल, ख्याम पराजुली र गणेश पौडेल रहनुभएको छ ।

Share.

Leave A Reply