नवलपुरको हुप्सेकोटका ४ जनामा कोरोना संक्रमण पुष्टी, जिल्लामा १७ संक्रमित

0

डोलराज रानाभाट, २५ जेठ । आज एका विहानै नवलपुर जिल्लामा थप ४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार कोरोना संक्रमण पुष्टी हुनेमा हुप्सेकोटाका रहेका छन् । गत जेठ २० गते हुप्सेकोटबाट पठाइएको ४५ स्वावको नमुना मध्ये ४ जनामा पोजेटिभ देखिएको हो । अहिले एक जना विरामीलाई भरतपुर अस्पतालमा र ३ जनालाई रजहर स्थित प्राकृति चिकिस्तालयमा राखिएको छ । थप विवरण आउन वाँकी छ ।

Share.

Leave A Reply