थप २ सय ७८ जनामा कोरोना संक्रमण, कुल स‌ंक्रमित २९ सय नाघ्यो

0

जेठ २३

शुक्रबार २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कुल संक्रमितको संख्या २९ सय नाघेको छ । शुक्रबार एकै दिन दैलेखमा ९१ जना, कपिलवस्तुमा ४४ जना, प्रदेश १ मा ३९ जनामा कोरोना संक्रमण देखिएको छ । सङ्‍क्रमित हुनेहरूको कुल सङ्ख्या २,९१२ पुगेको छ।

Share.

Leave A Reply