गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम ः नवलपुरका विभिन्न स्वास्थ्य संस्थामा सर्पदशको उपचार व्यवस्था गरिने

0

१८ जेठ । गण्डकी प्रदेश सरकारले नवलपुर जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा सर्पदशंको उपचार हुने गरी व्यवस्था गरिने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले आज प्रस्तुत गर्नुभएको गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यसको व्यवस्था गरिने बताउनुभयो । साथै मध्यविन्दु अस्पतालको भवन निर्माणको कार्यलाई निरन्ता दिने भएको छ ।

Share.

Leave A Reply