आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट (हेर्नुहोस् पूर्ण पाठ)

0

अर्थमन्त्री ससंद भवनमा
काठमाडौँ, १५ जेठ । अर्थमन्त्री डा.युवराज खतिवडा बिहीबार आव २०७७÷०७८ को आयव्ययको अनुमान प्रस्तुत गर्न नयाँ वानेश्वरस्थित संसद भवनमा । प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँ संसदकक्ष प्रवेश गर्नुहुँदै । तस्वीरः प्रदीपराज वन्त÷रासस

१५ जेठ, गैडाकोट । सरकारले बजेटको आकार घटाउदै आगामी वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट पेश गरेको छ । जसमध्ये चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड, पुँजिगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तिय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब ७९ करोड रुपैयाँ  खर्च विनियोजन भएको छ ।

अर्थमन्त्री युवराज खतीवडाले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्वोधन गर्दै उहाँले कोरोनाकै कारण बजेटको आकार घटाउनु परेको र चालु आर्थिक वर्षमा २ दशमलव ३ प्रतिशत आर्थिक वृद्धिदरको प्रक्षेपण गरिएको छ । हेर्नुहोस् बजेटको पूर्ण पाठ ।

पढ्नलाई क्लिक गर्नुहोस् ।

बजेट_वक्तव्य_२०७७_website

Share.

Leave A Reply