धौवादिको फलाम खानी पहुँच मार्ग र प्रसोधनका लागी उच्चस्तरीय प्रबिधी जडान गरिने

0

जेठ १५, नवलपुर । सरकारले नवलपरासी (बर्दघाट सुस्तापूर्व)को धौबादी फलाम खानीको उत्पादन सुरु गर्नका लागी मेसिनरी जडान गर्ने भएको छ ।
अर्थमनत्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा यसलाई समावेश गर्नुभएको हो ।
अर्थमन्त्री डा. युवराज खडिवडाले धौवादिको फलाम खानी पहुँच मार्ग र प्रसोधनका लागी उच्चस्तरीय प्रबिधी जडान गरिने बताउनुभयो ।

Share.

Leave A Reply