१ पटकका लागि १ वर्षसम्म ऋण तिर्ने अवधि थप्न सकिने लघुवित्त बैकर्स संघको सुझाव

0

८ जेठ । लघुवित्त बैंकर्स संघले कोरोना महामारीका कारण समस्यामा परेका ऋणीहरुलाई एक पटकका लागि १ वर्षसम्म ऋण तिर्ने अवधि थप्न सकिने बताएको छ । लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्सालका अनुसार अहिलेको अवस्थामा सावा र व्याज दुवै तिर्न नसक्नेहरुलाई पाकेको व्याजमा १० प्रतिशत छुट दिने व्यवस्था गर्नुपर्ने सहितका ९ वटा सुझाव पत्र नेपाल राष्ट्र बैँकलाई वुझाइएको छ ।
हेर्नुहोस् सुझावहरु

Share.

Leave A Reply