गुल्मीका कोरोना संक्रमितको मृत्यु,

0


नवलपुर, ८ जेठ । गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाको संक्रमणबाट ज्यान जानेको संख्या ३ पुगेको छ । प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै संक्रमितको बिहीबार बिहान मृत्यु भएको पुष्टि गरेको छ ।  रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको सघन कक्षको भेन्टिलेटरमा उपचाररत गुल्मीको मदाने गाउँपालिका ६ निवासी ४१ वर्षीय शिक्षकको निधन भएको सामाजिक विकास मन्त्री सुदर्शन बरालले विज्ञप्तिमार्फत जनाएका छन् ।

Share.

Leave A Reply