गैडाकोट ५ बाट मोटरसाइकल हरायो, खोजीदिन आग्रह

0

५ जेठ । गैडाकोट नगरपालिका वडानम्वर ५ बाट हिजो एउटा मोटरसाइकल हराएको छ । विहान करिव ५ बजेतिर आफ्नै आगनमा राखेको मोटरसाइकल हराएको सीम टिभी गैडाकोटका निर्देशक सन्तोष अधिकारीले जानकारी दिनुभयो । ना १३ प ४००२ नम्वरको सुपर स्पेल्ण्डर नामको बाइक हराएको र खोजी गरिदिन आग्रह गर्नुभयो । दैनिक कामको लागि प्रयोग हुँदै आएको मोटरसाइकल देख्नु हुनेले सीम टिभी कार्यालयको ०७८५०३२६३ वा इलाका प्रहरी कायाृलय गैडाकोटको फोन नमवर ०७८ ५०११९९ मा सम्पर्क गरिदिन उहाको आग्रह छ ।

Share.

Leave A Reply