राष्ट्रपति भण्डारी -संसद् भवनमा (चर्चित तस्वीर)

0

राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसद् भवन नयाँ बानेश्वरमा शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत समारोहमा सहभागी हुँदै । 

राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुक्रबार सरकारको नीति तथा कार्यक्रममा सहभागी हुने क्रममा नयाँ बानेश्वरस्थित संसद भवनमा सेनाबाट सलामी । 

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार संसद्को संयुक्त बैठकमा सरकारको आव २०७७÷०७८ को नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रस्तुत गरेपछि अभिवादन गर्दै ।

राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार संसद्को संयुक्त बैठकमा सरकारको आव २०७७÷०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ।

तस्वीर : रोशन सापकोटा, रत्न श्रेष्ठ / रासस

Share.

Leave A Reply