गाउँमा सुन फलाउन सकिन्छ – गैंडाकोट १८ मा युवाहरु

0

Photo : File Photo

कोराना माहामारी रोक्न विश्वका धेरै देश लकडाउनमा रहेका छन । नेपालमा पनि २१ जिल्लामा कोरोना भाईरसको संक्रमण देखिएको छ । यसलाई रोक्न गरेको लकडाउन जारी छ । यो लकडाउनको समयलाई केहीले भरपुर उपयोग गरिरहेका छन् । लकडाउनको सदुपयोग गर्दै गैंडाकोटका युवा कृषि उत्पादनमा केन्द्रित बनेका छन । सहकर्मी माया कंडेलको एक रिपोर्ट

 

Share.

Leave A Reply