कोरोना संक्रमित २५० होइन , २४५ नै हो ः मन्त्रालय

0

१ जेठ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले कोरोना संक्रमितको सख्या २४५ नै रहेको जनाएको छ । विहान प्रेसित विज्ञप्तीमा पहिल्यै कोरोना देखिएका विरामीलाई पुन रिपोटिङ भएकोमा भूल जनाउँदै २४५ नै रहेको जनाएको हो ।हिजो सम्म २४३ रहेको कोरोना संक्रमितको सख्या २ जनाले आज विहान वढेको हो । मन्त्रालयका अनुसार काठमाण्डौ चन्द्रा गिरीका ३२ वर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीय वालिकामा कोरोना संक्रमण देखिएसँगै २४५ पुगेको हो । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा परीक्षण  गरिएको थियो ।

Share.

Leave A Reply