नवलपरासी निवासी एक जनामा पनि कोरोना देखियो, कुल संख्या २४३

0

३१ बैशाख । नवलपरासी निवासी एक जनामा कोरोना देखिएको छ । यो सँगै नेपालमा कुल संक्रमितको सख्या २४३ पुगेको छ । अघि साँझ एकै पटक २४ जनामा कोरोना देखिएको मध्ये नवलपरासी निवासी ३६ वर्षीय पुरुष, रुपन्देही निवासी १२ जना जसमा ९ जना पुरुष र ३ जना महिला, कपिलवस्तु निवासी ८ जना पुरुषहरु, पर्साका २ जना पुरुष र एक जना महिला गरी २४ जनामा कोरोना संक्रमण देखिएसँग सख्या वढेको हो । थप विस्तृती विवरण आउन वाँकी छ ।

Share.

Leave A Reply