नेपालमा कोरोना संक्रमितको सख्या १२० पुग्यो

0

२९ बैशाख । नेपालमा कोरोना संक्रमितको सख्या १२० पुगेको छ । आज एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज पुष्टी भएका सवै जना कपिलवस्तु जिल्लाका रहेका छन् । उनीहरु यशोधरा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिका ७ र १० निवासी १८,१९,२०,२०,२४,३०,३१,३४, ३४ एक जना उमेर नखुलेका गरी सवै पुरुषहरु रहेको र उनीहरुवारे थप विवरण आउन वाँकी रहेको छ ।

Share.

Leave A Reply