विद्यार्थी भर्ना नगरी नतिजा प्रकाशन गर्नुहोस् ः शिक्षा शाखा गैडाकोट

0

२५ बैशाख । गैडाकोट नगरपालिकाको शिक्षा शाखाले अहिले नै विद्यार्थी भर्ना नलिन अनुरोध गरेको छ । तर फागुन चैत्रमा संचालित वार्षिक परीक्षाको नतिजा सार्वजनिक गर्न सूचना मार्फत आग्रह गरिएको छ । लकडाउनका कारण लामो समय परीक्षाको फल प्रकाशित नगर्दा त्यसले वालवालिकामा नकारात्मक मनौवैज्ञानिक असर पर्ने भन्दै भोलिबाट परीक्षाफल प्रकाशित गर्न भनिएको हो । यस क्रममा भाइरसको संक्रमण हुन नदिन अपनाउनुपर्ने सवै विधिहरु अपनाउन पनि विद्यालयहरुलाई सचेत गराइएको छ ।

Share.

Leave A Reply