विपतमा हामी अभियानद्धारा गैंडाकोट ३ भोक्रोफाटमा राहत वितरण

0

माया कंडेल, २३ बैशाख । विपतमा हामी अभियानले गैंडाकोट ३ भोक्रोफाटका १५ घरपरिवारलाई राहत वितरण गरेको छ ।

सामाजिक उत्तरदायीत्व वहन गर्दे राहत वितरण गरिएको विपतमा हामी अभियानका अभियान्ता , संयोजक गोकुल सापकोटाले जानकारी दिनुभयो , नगरपालिकाको एकद्धार पद्धति अनुसार नै जनप्रतिनिधि संगको समन्वयमा राहत वितरण गरिएको सापकोटाले जानकारी दिनुभयो ।

विपतमा हामी अभियानले गैंडाकोट ३ भोक्रोफाटका १५ घरपरिवारलाई १५० किलो चामल , १५ किलो दाल, ४८ किलो मसला, बितरण गरेको हो ।

Share.

Leave A Reply