अष्टेलियामा रहेका नेपालीलाई त्यहा रहेका नेपालीले सहयोग

0

२१ बैशाख । अष्टेलियामा रहेका नेपालीलाई त्यहा रहेका नेपालीले सहयोग गरेका छन । कोरोना भाईरसको महामारीका कारण उद्योग बन्द हुने अवस्थामा पुगेको र त्यसले काममा जान नपाएर विहान बेलुकाको छाक टार्न समस्यामा परेका नेपालीलाई गैर नाफामुलक संगठन क्लिक एण्ड सपोर्टले सहयोग गरेको कमला तिवारीले बताउनुभयो । अष्टेलियाको सिडनी स्थित रहेका नेपालीले चामल, दाल तरकारी लगायत ७० डलर बराबरको खाद्यान्न बिगत दुई हप्ता अगाडि देखि वितरण गरेको र अत्यावश्यक परेका नेपालीलाई फोन मार्फत घर घरमा नै ढुवानी मार्फत उपलब्ध गराईएको बृहस्पति तिवारीले जानकारी दिनुभएको छ ।

Share.

Leave A Reply