पौडी खेल्नेक्रममा गैडाकोट १० की ७ वर्षीय वालिका नारायणीमा वेपत्ता

0

१९ बैशाख । नारायणी नदिमा पौडि खेल्ने क्रममा एक जना बालिका बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

हिजो दिउसो २ बजेको समयमा साथीहरुसँग पौडी खेल्दै गरेकी गैडाकोट १० बस्ने भबिसरा अस्लामी मगर की छोरी ७ वर्षीय जुना अस्लामी मगर वेपत्ता हुनुभएको हो ।

बेपत्ता बालवालिको खोजी कार्य जारी रहेको तर हाल सम्म फेला नपरेको र आवश्यक अनुसन्धान कार्य भईरहेको सुचना अधिकृत प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभयो ।

Share.

Leave A Reply