उवासंघ–चितवन द्धारा विद्यार्थिलाई राहत वितरण

0

१८ वैशाख , भतरपुर । उद्योग वाणिज्य संघ–चितवनले चितवन जिल्ला लगायत नेपालका बिभिन्न ठाउँबाट भरतपुर आई अध्ययन गर्ने विद्यार्थिहरुलाई रातहत वितरण गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकार बाट लागु गरेको लक डाउनका कारण भरतपुरका बिभिन्न कलेजहरुमा अध्ययनका लागि भाडामा वस्दै गरेका विद्यार्थिहरुको दैनिक गुजारामा परेको अफ्ठेरोमा सहयोग गर्नका लागि राहत वितरण गरिएको हो । आज ८५ जना विद्यार्थीलाई प्रति विद्यार्थी जिरा मसिनो चामल ७ केजी,तेल १ पोका,प्याज १ केजी र आलु २ केजीका दरले वितरण गरिएको हो ।

Share.

Leave A Reply