नेपालमा आज थप तीन जनामा कोरोना संक्रमण पुष्टि

0

काठमाडौं, वैशाख १७–

नेपालमा आज एकैदिन तीनजना व्यक्तिमा कोरोनाभाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा तीन जनामा संक्रमण पुष्टि भएको हो। तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका छन्। उनीहरु तीनै जना यसअघि वीरगन्ज–१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएको बताइएको छ ।

Share.

Leave A Reply