विरामी लिएर पोखरा हिँडेको जीप घिरिङ ५ मा दुर्घटना, ६ गम्भीर घाईते

0

१५ बैशाख । विरामी लिएर पोखरा जाँदै गरेको जीप तनहुँको घिरिङ ५ मा दुर्घटना भएको छ । साँझ ५ बजेर ४० बजेतिर ग १ ज ७५०२ नम्वरको जीप दुर्घटना भएको हो । वौदिकाली गाउँपालिका २ डेढगाउँबाट छुटेको उक्त जीपमा सवार ६ जना गम्भीर घाइते भएका र जीपका चालक सामनारायाण परियार पनि घाइते रहेको स्थानीय मनप्रसाद रानाभाटले जानकारी दिनुभयो ।

Share.

Leave A Reply