नेपालमा कोरोना सङ्क्रमितको संख्या ५१

0

पर्सा – वीरगञ्जका दुई जनामा काेराेना भाइरस (काेभिड १९) काे सङ्क्रमण पुष्टि भएकाे छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा वीरगञ्जका दुई जना पुरुषमा कोरोनाको सङ्क्रमण भएको पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । दुवै जना ५० वर्ष उमेरका हुन् ।योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ५१ पुगेको छ ।

Share.

Leave A Reply