झापाको एक जनामा कोरोना देखियो, संक्रमितको सख्या ४९ पुग्यो

0

१२ बैशाख । नेपालमा कोरोना संक्रमितको सख्या ४९ पुगेको छ । आज साँझ बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको पिसिआर परिक्षणमा अर्को एक जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो । झापा निवासी ६२ वर्षीय पुरुषमा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ताडा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँको आइसोलेशनमा राखि उपचार चलिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको अधिकारीले जानकारी दिनुभयो ।

Share.

Leave A Reply