गैडाकोट ४ बाट हराएकी महिलाको तस्विर , खोजी गरिदिनमा सवैमा अनुरोध

0

११ बैशाख, गैडाकोट । नवलपुरको गैडाकोट ४ निवासी २९ वर्षीय महिलाको खोजी गरिदिन परिवारजनले आग्रह गरेका छन् । हिजो देखि परिवारको सम्पर्कमा नरहेको भन्दै खोजी गरिदिन आज इलाका प्रहरी कार्यालय गैडाकोटमा पनि निवेदन दिइएको छ । फोटामा कपाल लामो भएपनि अहिले भने काटिएको अवस्थामा कसैले फेला पारे सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।

गैडाकोट ४ बाट एक महिला वेपत्ता, खोजी गरिदिन आग्रह (कृपया शेयर गरिदिनुहोला)

Share.

Leave A Reply