हामी अभियानका अभियान्ताहरुद्धारा गैँडाकोटका ६ वटा वडामा किटनाशक औषधि छरियो ।

0


राजेन्द्र पौडेल गैंडाकोट, चैत्र २८
बिपद मा हामी अभियानका अभियान्ताहरुले आज गैंडाकोटमा कोरोना विरुद्ध जन चेतनाका साथै किट्नासक औषधि स्प्रे गरेका छन । केहिदिन अगाडी देखि सुरु गरेको कोरोना बिरुद्दको अभियान अन्तरगत आज वाड न ४,५,९,७, १र ६ मा स्प्रे गर्ने कार्य सम्पन्न भएको छ । यो अभियानले निरन्तर रुपमा हर बिपतमा सक्रिय रहने अभियानका अभियान्ता बद्री सापकोटाले बताउनु भयो।

आजको कार्यक्रम मा संयोजक गोकुल सापकोटा सह संयोजक गोपाल सापकोटा ,यदुनाथ तिवारी ,रामनाथ तिवारी ,राजेस पौडेल, श्याम गौतम , पुरुशोतम सापकोटा ,रोजन घिमिरे, लक्ष्मण पौडेलका साथमा अभियानका सल्लाहकार समाज सेवी द्रोण बन, तारापती खरेल पनि रहनुभएको थियो।

Share.

Leave A Reply