प्रवासमा कोरोनाको कहरको विशेष कुराकानीमा लण्डन बरो अफ बार्नेटका उपमेयर लक्ष्य गुरुङ

0


बेलायतमा कोरोनाको संक्रमण कस्तो छ रु त्यहाँको स्थानीय सरकारले कसरी काम गरिरहेको छ /  प्रवासमा कोरोनाको कहरको विशेष कुराकानीमा लण्डन बरो अफ बार्नेटका उपमेयर लक्ष्य गुरुङसंग गरिएको कुराकानी भोली बुधबार विहान साढे ७ बजे सुन्न सक्नुहुनेछ । यसैगरि यस कार्यक्रमको पुनः प्रसारण दिउँसो सवा १२ बजे सुन्न सक्नुहुन्छ भने यस अघिका विभिन्न देशमा भएका नेपालीहरुसंगको कुराकानी सुन्न तलको पडकास्टमा क्लीक गर्नुपर्ने हुन्छ ।

Share.

Leave A Reply