मेलेसिया सहित खाडी देशमा २९ नेपालीमा कोरोना संक्रमण ।

0


गैँडाकोट, २५ चैत । मलेसिय सहित खाडी देशमा रहेका २९ जना नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । अहिलेसम्म बहराइनमा १२, यूएईमा ११, साउदीमा ४, कुवेतमा १ र मलेसियामा १ जना गरी जम्मा २९ जना नेपाली श्रमिकलाई कोरोना संक्रमण भएको पाइएको छ । यूएईमा दुई जना निको भएका छन् भने ९ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

Share.

Leave A Reply