लकडाउन उल्लंघन गर्नेको सख्यामा कमी, चितवनमा हिजो ६ जना मात्रै नियन्त्रणमा

0

२५ चैत्र । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ६ जना पुरुषलाई चितवन प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ । त्यस्तै लकडाउन नमान्ने ६२ वटा मोटरसाइकल, २६ वटा स्कुटी, ६ वटा स्कारपियो, १ वटा ट्रक र ४ साईकल साइकल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी एक नारायण कोइरालो जानकारी दिनुभयो ।

Share.

Leave A Reply