गैडाकोट ५ मा स्कुटी दुर्घटना हुँदा ५२ वर्षीय गुरुङको मृत्यु

0

डोलराज रानाभाट, २५ चैत्र । नवलपुरको गैडाकोट ५ मा हिजो राति करिव ९ बजेतिर स्टुकी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भित्री सडक खण्डमा दक्षिण बाट उत्तरतर्फ जाँदै गरेको ना ५२ प ३९८६ नम्वरको स्कुटी आफै अनियन्त्रित भई पल्टदा चालक सोही ठाउँका ५२ वर्षीय टकबहादुर गुरुङको मृत्यु भएको हो । दुर्घटनामा घाइते भई उपचारका लागि भरतपुर अस्पतालमा मृत्यु भएको हो । स्कुटी प्रहरीको नियन्त्रणमा रहेको र अन्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी डिएसपी मोहन बहादुर खाँणले जानकारी दिनुभयो ।

Share.

Leave A Reply