कोरोनाको मनोवैज्ञानिक त्रास कम गर्न गैँडाकोटका चित्रकारहरुको सुझाब यस्तो छ

0

माया कंडेल / अम्बिका लम्साल
गैँडाकोट, १८ चैत । कोरोना भाइरसका बारेमा सोचेर बसिरहनुभन्दा, आफूसंग भएका सिप र कला लाई उपयोग गरि लकडाउनको समयलाई उपयोग गर्ने महत्वपूर्ण अवसरका रुपमा लिन सकिने गैँडाकोटका चित्रकारहरुको भनाइ छ । यसले हामीलाई रचनात्मक बनाउँछ नै, मनोवैज्ञानिक त्रासबाट पनि बचाउँछ ।

 

Share.

Leave A Reply