गैँडाकोटका किसान भन्छन् – “अब गाई फुकाएर छोड्छौँ, कि दाना चोकरको व्यवस्था मिलाऊ”

0

श्रीधर उपाध्याय
गैँडाकोट । विश्वव्यापी प्रकोपको महामारिको रुपमा फैलिएको कोरोना भाइरसको संभावित जोखिमलाई मध्यनजर गर्दै गरिएको लकडाउनले गाइपालक किसान मर्कामा परेका छन् ।

Share.

Leave A Reply