प्रतिरोधी क्षमता बढाउन भने अझै कम्तीमा दुई वर्ष लाग्ने – बीबीसी

0

कोरोना भाइरस अहिले विश्वमा निकै ठूलो वैज्ञानिक र सामाजिक चुनौती बनेर आएको छ । भाइरस फैलिन रोक्न कम्तीमा ६० प्रतिशत मानिसलाई प्रतिरोधी बनाउनुपर्ने र यसको उपाय खोप भएको तर खोप बन्न कम्तीमा एक वर्ष लाग्ने अध्ययनमा संलग्नहरुले बताएका छन् ।

खोपको विकासका लागि काम भइरहेको छ तर यो सफल हुन्छ भन्ने निश्चित छैन । प्रतिरोधी क्षमता बढाउन भने अझै कम्तीमा दुई वर्ष लाग्ने बीबीसीले उल्लेख गरेको छ ।

सङ्क्रमणको दर कम भएमा प्रतिबन्धहरु केही खुकुलो पार्न सकिएपनि मानिसहरु लामो समय अलग्गिएर तथा सावधानीका उपायहरु अपनाएर बस्नुपर्ने विज्ञहरुले बताएका बीबीसीले जनाएको छ ।

Share.

Leave A Reply