गैडाकोट १ द्धारा घरमानै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

0

पुष्कर अधिकारी, १० चैत्र । गैडाकोट नगरपालीका वडा न. १ ले घर घर मा गई सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ । बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भिडभाडमा हुन सक्ने आशंकमा भत्ता बितरण कार्य घरघरमा पु¥याइएकोे वडा अध्यक्ष हरीप्रसाद सापकोटाले बताउनुभयो। बैङक मार्पmत वितरण गर्दै आइएको भत्ता सङक्रमण हुने डरले बिभिन्न टोलबिकास सस्थाका अध्यक्ष लगायत ,जनप्रतिनिधिहरुको सहयोगमा घरघरमा बितरण गरेको वडा सचिब पदम प्रसाद अधिकारीले जानकारी दिनुभयो। बिभिन्न प्रकारका सामाजिक सुरक्षा भत्ता करीब १०० जनालाई बितरण गरीएको हो । भत्ता बितरण कार्य भोलि पनि जारी रहने बताइएको छ।

Share.

Leave A Reply