गैंडाकोट पम्पिङ्ग स्किम खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाद्वारा वितरित खानेपानी अबरुद्ध हुने

0

 

अनिता रानाभाट चत्रै ९।गैंडाकोट पम्पिङ्ग स्किम खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाद्वारा वितरित खानेपानी आज बेलुका देखी भोलि बिहान सम्म अबरुद्ध हुनेभ्रएको छ । पाईप लाईन मर्मत गर्नु पर्ने भएकोले आज बेलुका ९ बजेदेखी भोलि बिहान ११ बजे सम्म खानेपानी बन्द हुने संस्थाका अध्यक्ष शोभाखर रिमालले जानकारी दिनुभयो । यसबाट उपभोक्ताहरुमा पर्न गएको असुविधाप्रति गैडाकोट पम्पिङ्ग स्किम खानेपानी तथा सरसफाई उपभोक्ता सस्था क्षमा प्रार्थी रहेको जनाएको छ ।

Share.

Leave A Reply