ग्यास पाउनु भएन ? हेर्नुहोस् अव रु.१,३७५ मै

0

डोलराज रानाभाट, ९ चैत्र । सरकारले आजबाट अत्यावश्यक वाहेक अन्य सेवा बन्द गर्ने घोषणा गरेको छ । गत शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाउँमा सम्वोधन गर्दै आफ्नो दैनिक व्यवहारमा परिवर्तन गर्दै सेल्फ क्वारेनटाइनमा जोड दिनुभयो । त्यस्तै कालोवजारी हुन नदिने र भएको भए तत्काल नजिकको प्रशासनमा खवर गर्न उहाँको आग्रह थियो । अहिले एल.पी.ग्यासका उपभोक्ताहरुलाई सूचना नै जारी गरेर रु.१३७५ मै ग्यास खरिद गर्न सक्ने गरी व्यवस्था मिलाइएको जनाइएको छ । तर सवै काठमाण्डौमा केन्द्रीत रहेका उक्त विक्रि केन्द्रको फोन नम्वर सहित सूचना जारी गरेको हो ।

Share.

Leave A Reply