बालिकाको डुबेर मृत्यु

0

कपिलवस्तु, ८ चैत (रासस) 🙂 :महाराजगञ्ज नगरपालिका वडा नं ९ सेमरहनामा एक बालिकाको डुबेर मृत्यु भएको छ । सेमरहनाका रामदिनेश तेलीका करिब १४ वर्षीया छोरी अन्जुलाको गाउँ नजिकै रहेको खाडलमा गए राति डुबेर ज्यान गएको हो । शौच गर्न घर बाहिर निस्केकी मनसिक अवस्था ठिक नभएकी अन्जुलाको गाउँ नजिकैको खाडलमा डुबेर ज्यान गएको प्रहरी चौकी कुशहवा बढनीका प्रहरी सहायक निरीक्षक विनय श्रीवस्तावले जानकारी दिनुभयो । शव परीक्षणका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको प्रहरीले जनाएको छ । (रासस

Share.

Leave A Reply