चैत ९ देखि २१ गतेसम्म बन्द नहुने अत्यावश्यक सेवाप्रदायक संस्थाहरु यी हुन्

0

डोलराज रानाभाट, ७ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै सेवाहरू बन्द गर्ने बताउनुभयो । देशवासीलाई अघि साँझ ६ बजे सम्वोधन गर्दै उहाँले बजारमा कालोबजारी हुन नदिने र दैनिक उपभोग्य वस्तुहरु नियमित रुपमा विक्रि वितरणको बातावरण वनाउने उहाँको भनाई छ । अहिले धेरैको जिज्ञाशामा अत्यावश्यक सेवा दिने संस्थाहरु के के हुन् भन्ने परिरहेको छ । जुन निम्म रहेका छन् । जुन वन्द हुनेछैन । यी वाहेक अन्य सेवाहरु वन्द गरिनेछ ।

Share.

Leave A Reply