सम्भावित कोरोना संक्रमणःनेता गगनको आग्रहपछि नेपाल टेलिकमको नयाँ अभ्यास

0

डोलराज रानाभाट, ६ चैत्र । नेपाल टेलिकमले आजबाट कोरोना संक्रमणबाट वच्न नयाँ तरिका सुरु गरेको छ । टेलिकमको सिम प्रयोग कर्ताले फोन गर्दा कोरोना लागेका हुन सक्ने लक्ष्यणको वारेमा बताउँदै टेलिफोन लाईन पास गर्ने गरेको छ । यस अघि सामान्य प्रकृयाबाट टेलिफोन आउने जाने भएपनि आजबाट मोवाइलमा सामान्य टोन भन्दा कोरोका लक्ष्यण हरुको बारेमा जानकारी दिँन सुरु गरिएको हो ।

Share.

Leave A Reply