मास्कमा कालोबजारी गरे ११३७ मा फोन गर्न आग्रह

0

गैडाकोट, २२ फागुन । विश्वभर सन्त्रास फैल्याएको मास्कमा कालोबजारी गरेको पाइए वा लुकाएको पाइए ११३७ नम्बरमा खबर गर्न सरकारले जनतालाई आग्रह गरेको छ । बजारमा मास्क लुकाउने र कालोबजारी गर्ने गुनासो बढेपछि पैसा नलाग्ने नम्वरको व्यवस्था गर्दै फोन गर्न आग्रह गरेको हो । उजुरीको आधारमा सरकारले अनुगमन गरी दोषी पाइए तीन लाख रुपैयाँसम्म जरिबाना तिराउने र मुद्दा चलाउने उहाँले बताउनुभयो । गएको मङ्गलबारदेखि बजारमा अनुगममा मास्क लुकाएको वा बढी मूल्यमा बेचेको पाइए कारबाही गर्न थालिएको छ ।

Share.

Leave A Reply