राष्ट्रपतिबाट प्रमको स्वास्थ्यलाभको कामना

0

काठमाडाँै, २० फागुनराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँमा हुने मिर्गौला प्रत्यारोपणको सफलताको कामना गर्नुभएको छ । उहाँले आज अपराह्न ट्वीट गर्दै प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ ।(रासस)ः

Share.

Leave A Reply