शिलन्यास टोल प्रथम मार्गमा गएराती चोरी

0


गैंडाकोट, फागुन २० । गैंडाकोट २ ईलाका प्रहरी कार्यालय अगाडी शिलन्यास टोल प्रथम मार्गमा गएराती चोरी भएको छ । राती करिब २ बजेको समयमा घरमा रहेका २ वटा दराज फोरेर १ तोला सुन, १८ तोला चाँदी र ६ हजार ५ सय नगद चोरी भएको घरधनी खगेन्द्र सुवेदीले बताउनुभयो । आफु घर बाहिर रहेको समयमा चोरी भएको उहाँको भनाई छ । उहाँले चोरको खोजी गरि क्षतिपुर्तीका लागि पहल गरिदिन माग गर्दै ईलाका प्रहरी कार्यालय गैंडाकोटमा निवेदन दिनुभएको छ ।

Share.

Leave A Reply