सिडेनको सभापतिमा इ. शिवलाल चालिसे निर्बिरोध निर्बाचित

0

पुर्ण शर्मा  ।  सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल सिडेनको बागमती प्रदेश समितीको निर्वाचन सम्पन्न भएको छ । सिडेनका केन्द्रिय अध्यक्ष इ. शंकर पण्डितको प्रमुख आतिथ्यतामा सम्पन घोषणा सभामा इ. शिवलाल चालिसे सभापतिमा निर्बिरोध निर्बाचित भएका छन

उक्त समितीमा उप( सभापति इ. राजेन्द्र सिलवाल , सचिव इ. बिक्रम खतिवडा , सह( सचिव इ. अर्जुन उपाध्याय, कोषाध्यक्ष इ. विश्वाश पोख्रेल लगायतको १५ सदस्य समिती निर्बिरोध निर्बाचित भएको घोषणा गरिएको थियो ।

निर्वाचन समिती सम्योजक इ. अनुराधा  शर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नवनिर्बाचित सभापति चालिसेले आफ्नो कार्यकालमा बोलेर होइनकी काम गरेर देखाउने प्रतिबद्दता ब्यक्त गरेका थिए ।

Share.

Leave A Reply